Pages

Friday, 6 December 2013

जन्ती बोकेको बस दुर्घटना

तनहुँको पुर्कोट गाउँ विकास समिति वडा नम्बर २ बडरेमा गएराति जन्ती बोकेको बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । घाइते मध्ये ८ को अवस्था गम्भीर छ ।